FAQs Complain Problems

सुचना :

दरवाङ्ग वडा नं. ६, मालिका गाउँपालिका

मालिका गाउँपालिकाको केन्द्र र मालिका गाँउपालिका, गाउँकार्यपालिकाको कार्यालय रहेको वडा नं. ६ दरवाङ्ग मालिका गाउँपालिकाको पच्छिम भागमा पर्दछ । म्याग्दी जिल्लाको दोस्रो ठूलो बजारको रुपमा रहेको दरवाङ्ग कुल २०.११ वर्ग कि.मी मा फैलियको छ। यस वडामा  जम्मा ३५७० जनसंख्या रहेको छ। जसमध्य महिला १८४३ र पूरुष १७२७ रहेका छन्। यो वडा रघुगँगा गाँउपालिका र मंगला गाँउपालिका संग जोडिएको छ। दरवाङ्गमा धान, मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। 

Office Location:  28°24'45.59"N  83°23'10.66"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री पथ बहादुर रोका वडा अध्यक्ष ९८४४९०२५७५
२   श्री नरेन्द्रराज निउरे वडा सदस्य ९८६७६४१८२२
३   श्री सतदेवी दमिनी दलित महिला सदस्य ९८१५१६९०२०
४   श्री छरदेवी घर्ति कार्यपालिका सदस्य ९८४५४००२५८
५   श्री अनुप गौचन कार्यपालिका मनोनित सदस्य ९८४६७२९०५५

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ श्री शोभा सापकोटा  सचिव ९८४७६४२३९६ / ९८५७६३५१०६ malikarmwardno6@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. संस्थाको नाम फोटो नाम पद फोन नं. इमेल
१ दरवाङ्ग प्रा.स्वा.के. डा. गायत्री पौडेल मे.अ. (प्रमुख) ९८४७६७३२७६  
२   एलिना पुर्जा अ.न.नी. ९८४२२८४८८९  
३   यमन नेपाली ज.स्वा.नि. ९८६७६४३७९१  
४   लक्ष्मी कुमारी मल्ल सि.अ.न.मी.नि. ९८४७७७४५३६  
५   जंग बहादुर पुन सि.अ.हे.ब. ९८६७७४०३५८  
६ दुखु सा.स्वा.ई. संगीता परियार अ.हे.व. (प्रमुख) ९८४३४५४६२२  
७   गेजिन रोका का.स. ९८४९४२५७०७  
८ दिच्याम सा.स्वा.ई. रेनुका थापा अ.हे.व. (प्रमुख) ९८६६५४१०७०  
९   हिरा रोका का.स. ९८६९२१६३५३  

 

Population: 
३५७०
Ward Contact Number: 
०६९-४२०००६
//