FAQs Complain Problems

सुचना :

डाँडागाँउ वडा नं. ३, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ३ डाँडागाँउ गाविस मालिका गाउँपालिकाको उत्तर भागमा पर्दछ । कुल १८.३५ वर्ग कि.मी मा फैलियको डाँडागाउँमा जम्मा २१७३ जनसंख्या रहेको छ। जसमध्य महिला ११२४ र पूरुष १०४९ रहेका छन्। यो वडा बागलुङ्ग जिल्ला संग जोडियको छ। डाँडागाँउमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ।

Office Location:  28°24'24.94"N  83°19'18.21"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री मोति प्रसाद बुढा वडा अध्यक्ष ९८६४९९७४०५
२   श्री भिम प्रसाद विश्वकर्मा वडा सदस्य ९८४७३६५८४२
३   श्री कुल बहादुर बुढा वडा सदस्य ९८६३३३९३८६
४   श्री भिमसरी पुन वडा सदस्य(महिला) ९८६६३५०६६९
५   श्री देवी पटेल कार्यपालिका सदस्य(दलित महिला) ९८६१५३८००८

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ श्री विपिन अधिकारी सचिव ९८५७६३५१०३ malikarmwardno3kd@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. संस्थाको नाम फोटो नामथर पद फोन नं. इमेल
१ डाडागाउँ सा.स्वा.ई. मिलन कुमारी बुढाथोकी सि.अ.न.मी.नि. (प्रमुख) ९८५७६२३८९९  
२   प्रभात गौतम यादव अ.हे.ब. ९८१२१२१३७६  
३   लक्ष्मी बुढाथोकी का.स. ९८४६८५२३०४  
५   भिम माया पुन रोका का.स. ९८६९७३१९६९  

 

Population: 
२२३०
Ward Contact Number: 
९८५७६३५१०३
//