FAQs Complain Problems

सुचना :

बिम वडा नं. ७, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ७ विम  मालिका गाउँपालिकाको पुर्व भागमा पर्दछ । कुल १६.८४ वर्ग कि.मी मा फैलियको छ। विममा जम्मा १६९२ जनसंख्या रहेको छ। जसमध्य महिला ८६४ र पूरुष ८२८ रहेका छन्। यो वडा रघुगँगा गाँउपालिका र धौलागिरी गाँउपालिका संग जोडियको छ। विममा सुन्तला, धान, मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। विमको मालिका धुरीबाटको दृृस्य अत्यन्त रमणिय छ।

Office Location: 28°26'56.96"N  83°23'32.54"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री टक बहादुर पुन वडा अध्यक्ष ९८६६०९२९१३
२   श्री तिलक बहादुर जुग्जाली वडा सदस्य ९८६५०५५२६१
३   श्री हर्कमान जुग्जाली वडा सदस्य ९८१५१६९०२०
४   श्री रजनी रोका जुग्जाली महिला सदस्य ९८४४९२२५०२
५   श्री भिमसरा रसाईली दलित महिला सदस्य ९८४९५६४५५९

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ श्री नविन पुन  सचिव ९८६७६६०३८९ / ९८५७६३५१०७ malikarmwardno7@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. स्वास्थ्य चौकीको नाम फोटो नाम पद फोन नं. इमेल
१ विम स्वास्थ्य चौकी विन्दु आचार्य हे.अ. (प्रमुख) ९८४६२८०७६९  
२   गीता जुग्जाली (गर्बुजा) सि.अ.हे.व. ९८४७६०६६८५  
३   दुर्गा किसान सि.अ.न.मी. ९८४७६५०७५३  
४   बाबु बोहरा अ.हे.व. ९८६३४४१८४२  
५   खिमा खत्री अ.न.मी. ९८६६१६४०८०  
६   छविलाल घर्ती का.स. ९८६७६३१२६४  
७ दुलेवदार सा.स्वा.ई. सृजना सेर्पुन्जा अ.हे.व. (प्रमुख) ९८४०१४४३६१  
८   पुतमाया रोका पौडेल का.स. ९८६७७४२३४९  
Population: 
१६९२
Ward Contact Number: 
९८५७६३५१०७
//