FAQs Complain Problems

सुचना :

देबिस्थान, वडा नं. ५, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ५ देविस्थान  मालिका गाउँपालिकाको पुर्वी भागमा पर्दछ । कुल २९.७३ वर्ग कि.मी मा फैलियको देविस्थानमा जम्मा ३१४४ जनसंख्या रहेको छ। जसमध्य १६५१ महिला र १४९३ पूरुष रहेका छन्। यो वडा बागलुङ्ग जिल्ला र धौलागिरी गाँउपालिका संग जोडियको छ। देविस्थानमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। देविस्थानको मालिका धुरीबाटको दृृस्य अत्यन्त रमणिय छ।

Office Locaton: 28°27'25.67"N  83°20'1.58"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री मिम पुन वडा अध्यक्ष ९८६७८८६५५०
२   श्री घन बहादुर फगामी वडा सदस्य ९८४६०४८३४४
३   श्री नविन घर्ति पुन वडा सदस्य ९८६७८८६५६५
४   श्री तुलसी देवी पुर्जा वडा सदस्य(महिला) ९८६९०८१३७७
५   श्री सरिता वि.क वडा सदस्य(दलित महिला) ९८४०२९४१३५

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ श्री अबरार अहमद खाँ  सचिव ९८५७६३५१०५ malikawardno5@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.न. संस्थाको नाम फोटो नाम पद फोन नं. इमेल
1 देविस्थान स्वास्थ्य चौकी बेक प्रसाद राना सि.अ.हे.व. (प्रमुख) ९८४७७४१११५  
2   सपना राना अ.न.मी. ९८६४३१६२३२  
3   श्याम कुमारी राना अ.न.मी. ९८६४४३९०७७  
4   प्रेम कुमारी घर्ती का.स. ९८६९१४१०८९  
5 पन्थोक सा.स्वा.ई. श्याम माया फगामी मगर अ.न.मी. (प्रमुख) ९८४८८२४१३३  
6   अनुशा गुरुङ्ग घर्ती का.स. ९८४२२८०३९३  

 

Population: 
३१४४
Ward Contact Number: 
९८५७६३५१०५
//