FAQs Complain Problems

सुचना :

ओखरबोट, वडा नं. ४, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ४ ओखरबोट  मालिका गाउँपालिकाको उत्तर भागमा पर्दछ । कुल २४.१ वर्ग कि.मी मा फैलियको ओखरबोटमा जम्मा २१३३ जनसंख्या रहेको छ। जसमध्य महिला १११६ र पूरुष १०१७ रहेका छन्। यो वडा बागलुङ्ग जिल्ला संग जोडियको छ। ओखरबोटमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। ओखरबोट किटिनि डाँडा बाटको दृृस्य अत्यन्त रमणिय छ।

Office Location: 28°25'40.91"N  83°19'39.09"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री भजेन्द्रमान पुन वडा अध्यक्ष ९८४८७५४८०६
२   श्री चित्र बहादुर घर्ती मगर वडा सदस्य ९८६९६०७८७३
३   श्री गर्भे गुरुङ वडा सदस्य ९८६७६२२४५०
४   श्री भिम कुमारी पुन महिला सदस्य ९८६७६६८८८३
५   श्री टिका कुमारी कामी दलित महिला सदस्य ९८६९७३१७९५
६   श्री दल बहादुर खड्काथोकी कार्यपालिका मनोनित सदस्य ९८६९६३३९८८

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ श्री शुसिल के.सी सचिव ९८५७६३५१०४ malikarmwardno4@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. संस्थाको नाम फोटो नामथर पद फोन नं. इमेल
१ ओखरबोट स्वा. चौकी अरुणा लिम्बु हे.अ. (प्रमुख) ९८६२५०१९०७  
२   होम कुमारी पुन सि.अ.हे.ब. ९८६७७०५४४१  
३   रसमाया पुन घर्ती अ.न.मी. ९८६७६९७५००  
४   प्रमित दहित अ.हे.ब. ९८४६९९६६७६  
५   अनुस्का रावल अ.न.मी. ९८६४३१५४२९  
६   गौरी घर्ती का.स. ९८६२३९१६२६  
७ ओखरबोट सा.स्वा.ई. अमृता पुन अ.न.मी. (प्रमुख) ९८४३२६५६६४  
८   पार्वती घर्ती का.स. ९८४५७६९०६०  
९ सिस्नेरी सा.स्वा.ई. सुष्मा पर्टेल सुनार अ.हे.व. (प्रमुख) ९८४७६१५२२३  
१०   खिनदेवी घर्ती मगर का.स. ९८६१७८२११०  

 

Population: 
२१३३
Ward Contact Number: 
९८५७६३५१०४
//