FAQs Complain Problems

सुचना :

निस्कोट वडा नं. १, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. १ निस्कोट गाविस मालिका गाउँपालिकाको  दक्षिण भागमा पर्दछ।

कुल १७.३ वर्ग कि.मी मा फैलिएको निस्कोटमा जम्मा १९९४ जनसंख्या रहेको छ। जसमध्य महिला १०२६ र पुरुष ९६८ रहेका छन्।

यो वडा मंगला गाउँपालिका र बागलुङ्ग जिल्ला संग जोडिएको छ। निस्कोटमा मकै, कोदो, गउँ, जौँ, इत्यादी बालि हुन्छ। श्रावण महिनामा निस्कोटमा रहेको बराह तालको दृृष्य निकै नै रमणिय हुन्छ।

Office Location: 28°23'33.95"N 83°22'35.48"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
१ श्री टंकप्रसाद पुन वडा अध्यक्ष ९८५७६२४५३०
२   श्री मानसिं सापकोटा वडा सदस्य ९८५७६४०८१९
३   श्री दिलकुमार पुन वडा सदस्य ९८६७८४६९२८
४   श्री तनदेवी पुर्जा वडा सदस्य(महिला) ९८४२२७९६१८
५   श्री कौशिला पटेल वडा सदस्य(दलित महिला) ९७४५९९४४८१

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
१ अजित वि.क सचिव ९८५७६३५१०१ malikarmwardno1@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. संस्थाको नाम फोटो नामथर पद फोन नं. इमेल
१ निस्कोट स्वास्थ्य चौकी अजित वि.क. (प्रमुख)  हे.अ. ९८६०५३८५८७  
२   शैलेन्द्र प्रसाद यादव  अ.हे.ब. ९८६४०१०५८५  
३   भावना भण्डारी  सि.अ.न.मी. ९८६२३९३०३५  
४   निशा कुमारी मण्डल  अ.न.मी. ९८१९९५८२३८  
५   सिरमाया घर्ती  का.स. ९८४०८०८७३०  
सि.नं. संस्थाको नाम फोटो नामथर पद फोन नं. इमेल
१ ओखरबोट सा.स्वा.ई. रिना जुग्जाली (प्रमुख)  अ.हे.ब. ९८४४३४३८०४  
२   केश कुमारी पुन  का.स ९८६१४५५४५६  

 

Population: 
१९९४
Ward Contact Number: 
९८५७६३५१०१
//